गायक प्रशान्त राज बानियाको ‘बितेका दिनहरू’ गीतको म्यूजिक भिडियो सार्वजनिक

डेनमार्कको नेपाली समुदायमा लोकप्रिय पप रक  गायक प्रशान्त राज बानियाँले बितेका दिनहरु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

बानियाँको आफ्नै आवाजमा रहेको उक्त गीतको शब्द रचनामा कुमार लामा र संगीतमा सुमन तामाँगसग सहकार्यता रहेको छ ।  गीतमा तेन्जिँग भिक्टर शेर्पा, नमु अधिकारी र नन्दिता महर्जनले  मोडलिङ गरेका छन् । भिडियोमा गणेश खड्काको निर्देशन, छायांकन र सम्पादन रहेको छ ।

उक्त भिडियोमा डेनमार्क र स्विडेनको  विभिन्न रमाइला ठाँउहरु समेत हेर्न सकिन्छ ।

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published.